‘मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य’ -उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।  स्वप्नबालिका प्रकाशनद्वारा आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उपराष्ट्रपति यादवले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए ।  उनले नेपालमा २००७ सालदेखि…

Logo