अझै झरेनन् बिहानैदेखि हाइटेन्सन लाइनको टावरमा चढेका एक युवक

मोरङको बुढीगंगा गाउँपालिका -७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी हाइटेन्सन प्रसारण लाइनको टावरबाट अझै झर्न मानेका छैनन् ।  स्थानीय सडकमा निर्माण भइरहेको रिटेनिङ्ग पर्खालको निमार्ण कार्य रोक्नुपर्ने माग राख्दै शनिबार विहान प्रसारण लाइनको टावरमा चढेका उनी अहिलेसम्म झरेका छैनन् ।  माझीलाई प्रशारण लाइनवाट तल आउन र माग सम्वोधन गर्ने सम्वन्धमा पालिकाका उपाध्यक्षसँग कुराकानी भएको जानकारी…

Logo