स्थानीय तहमा योजना तर्जुमा गर्दा समेटिँदैनन् सीमान्तकृत समुदाय

सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत समुदायलार्य विशेष सुविधा दिने व्यवस्था गरेको भए पनि यस्ता समुदायसँग प्रत्यक्ष रूपमा जोडिने स्थानीय सरकारले भने यसमा ध्यान नदिएको उनीहरूले गुनासो गरेका छन् । यसले गर्दा वास्तविक समुदायले यो सुविधा उपभोग गर्न नपाएको पूर्वकम्लरी सुलोचना चौधरीले बताए ।…

Logo