यार्सा संकलक तीनजना चट्याङमा परि घाइते

दार्चुलामा चट्याङमा परेर तीनजना घाइते भएका छन्।  यार्सगुम्बा संकलन गरिरहेका माथी चट्याङ पर्दा तीनजना घाइते हुन पुगेका हुन्। उनीहरुको अहिले उपचार भईरहेको छ।   जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल…

Logo