संविधानसभा सदस्य बस्नेतको निधन

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।  नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वडा नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली काँग्रेसका सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए। काँग्रेसको केन्द्रिय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन…

Logo