उभौली पर्वको उत्साह कोशी प्रदेश नामकरणको विरोधमा बदलिएपछि…

किराँत समुदायले आज हर्ष उत्साहका साथ उभौली पर्व मनाइरहेका छन् । तर यो पर्व काठमाडौंमा भने प्रदेश १ को नामाकरणसंग पनि जोडिन पुगेको छ । उभौली पर्वलाई काठमाडौंमा रहेका कतिपय किराँत समुदाय तथा संगठनले कोशी प्रदेशको नामाकरणको विरोधसंग जोडेर मनाएका छन् ।       काठमाडौंको नयाँ वानेश्वरमा भेला भएका किराँती समुदायहरुले उभौली पर्व हर्ष…

Logo