मिटरब्याजी पीडित एक महिनादेखी धर्नामा बसेका छन्। गत चैत २९ देखी काठमाडौँ रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याजी पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन्। पटक पटक बार्ता भएपनि मिटरब्याजी पीडितले धर्नालाई भने जारी राखेका छन्। सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भएपनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही…