पाथीभरा जाने क्रममा झापाका लोकप्रसाद पराजुली बेपत्ता

पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन्। पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन्।   भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब…

Logo