आज २०८० बैसाख २४ गते आइतबार। ०७ मे २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ। प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज…