आज २०८० बैसाख १७ गते आइतबार। ३० अप्रील २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आफूलाई कमजोर…