हरियाली जङ्गलको पुछारमा समथर मैदान। ढुङ्गाको छानो भएका चिटिक्कका घर। पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल। उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल। छङछङ गर्दै बगेका खोला। रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती। यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग…