हिन्दू धर्मको अस्तित्व रक्षा गर्न नेपाल र भारत सक्रिय हुनुपर्छः महामन्त्री पराण्डे

विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेले हिन्दू धर्मको अस्तित्व रक्षा गर्न नेपाल र भारतले मिलेर काम गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।  मंगलबार जनकपुरधाममा आयोजित हिन्दू सामाजिक, सांस्कृतिक संगठन र समाज प्रतिको भुमिका विषयक अन्तरक्रियामा महामन्त्री पराण्डेले संसारमा नेपाल र भारत देशमा मात्र विशुद्ध हिन्दू धर्मावलम्बी बाँकी रहेको बताएका हुन् ।  उनले विश्वकल्याण, मानवता…

Logo