आज आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै

आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औँशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ ।  आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने  सम्मान गरिन्छ भने दिवङ्गत…

Logo