नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले दुई विदेशी नागरिकबाट २ करोड ३३ लाख २८ हजार बराबरको लागू औषध बरामद गरेको छ । बिहीबार काठमाडौंको कोटेश्वरस्थित व्युरोको कार्यालय आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार इथियोपियाबाट काठमाडौं भित्रिएको उक्त लागू औषध भारतीय नागरिकबाट बरामद भएको हाे । वैशाख ५ गते विहान ९ बजे काठमाडौंको ठमेलस्थित एक होटलबाट…