आज २०७९ चैत २८ गते मगंलवार। ११ अप्रील २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज…