चट्याङ लागेर बैतडीमा आमा-छोरा घाइते

बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन्।आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन्।  यस्तै  चट्याङ लागेर  दुई भैँसी पनि मरेका र  घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट…

Logo