मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुने

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ ।   काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि आज  बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।  वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै आज…

Logo