सरकारसँग पाँच बुँदे सहमतिपछि मिटरब्याज पीडितले लिए आन्दोलन फिर्ता

तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितले आन्दोलन फिर्ता लिएका छन् । सरकारले माग सम्बोधन गर्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि मिटरब्याज पीडित आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।  शनिबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो…

Logo