ट्राफिक प्रहरीद्वारा क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ। कार्यालयले गत बिहीबारदेखि यस्तो सेवाकाे शुरुवात गरेको हो । सवारी साधनको कागजपत्र हराएको भनी प्राप्‍त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिन थालेको हो। सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्‍युआर कोड रिडरमार्फत…

Logo