गोर्खा वेल्फेयरको सहयोगमा लमजुङ्गकाे दाेर्दीमा ‘एक घर एक धारा’ निमार्ण हुने

दोर्दी गाउँपालिका वडा नं. ६ हरिगाउँमा खानेपानी आयोजना निमार्ण हुने भएको छ।  सो क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सयहेगमा ‘एक घर, एक धार’ खानेपानी आयोजना निर्माण गरिने भएको हो। आयोजना निमार्णका लागि स्थानीयको उपस्थितीमा गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितविच त्रिपक्षिय सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारी…

Logo