आजदेखी बुटवल-पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

आजदेखि बुटवल-पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो । सो सडकखण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि…

Logo