आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आइएको छ । सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ । सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सवारीदेखि हेलिकोप्टरबाट पुष्पबृष्टी पनि गरिनेछ । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको…

Logo