ड्रिम हाइ नेपालले ‘दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९’को तयारी पूरा भएकाे जनाएकाे छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड यतीमा आयोजना हुने अवार्डमा कूल ११ विधामा नगद राशिसहित प्रदान गरिने र त्यसमध्ये १० विधामा उत्कृष्ट टप थ्री मनोनयन गरिएकाे अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए…