जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौँको तीनकुनेमा जीप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार बिहान साढे ३ बजे मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि बसेका सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको…

Logo