बुटवल आसपासका क्षेत्रमा एक हप्तासम्म लोडसेडिङ हुने

बुटवल आसपास क्षेत्रमा आजदेखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सुचना जारी गरी बिहिबारदेखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो । महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका…

Logo