यस्तो छ तपाईंको आजको राशिफल

आजको पात्रोः २०७९ माघ २७ गते, शुक्रवार, फेब्रुअरी १०, २०२३। फाल्गुण कृष्णपक्ष पञ्चमी तिथि। हस्त नक्षत्र। चन्द्रराशि– कन्या। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात…

Logo