कोरोना महामारीका बेला बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

कोरोना महामारीका बेला सरकारले निमार्ण गरिएका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेका छन् । सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेकोे एकहजार शय्या (बेड)को होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । महेन्द्रनगरको सालघारी क्षेत्रमा एक हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र…

Logo