मकवानपुरमा १३० विघा अफिम र २८ विघा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघामा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । प्रहरीले लागू पदार्थ उत्पादन न्यूनिकरण अभियान सञ्चालन गरेर माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त…