श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर, भेरी अस्पताल उपचार हुँदै

श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ । उनको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्रि चापागाईले जानकारी दिए । “घाँटी वरिपरी पनि जलेको…

Logo