पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।  हाल ११  सम्पदाको पुनःनिर्माण भइरहेको छ ।  पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको…

Logo