आज माघ शुक्ल पक्षको पञ्चमी, श्रीपञ्चमी वा वसन्तपञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वका अवसरमा बिहीबार हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे नासलचोकमा वसन्त श्रवण गर्न लागिएको हो। वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप…