बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको छ । दिल्लीका बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभिले जनाएको छ । मंगलबार दिउँसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पले पु-याएको क्षतिको…