काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले इलामका प्रेमप्रसाद आचार्यको निधन राज्यको चरम असफलता भएको बताएका छन् । मंगलबार दिउँसो संसद् भवनअगाडि आफैलाई आगो लगाएका आचार्यको आज विहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत् आत्मदाहका धेरै कारण र संकेतहरु भएपनि ठूलो कारण राज्य भएको र राज्य…