‘निमबहादुर’ को बसपार्क सुधार्ने अभियान

दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बाेकेर बसपार्क पुग्छन्। उनि प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन् । न त उनि बसपार्क सफा गर्ने कर्मचारी हुन् । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन् । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो । तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित…

Logo