चार्ल्स शोभराज शुक्रबार मात्रै रिहा हुने

विकिनी किलरका रुपमा चिनिएका कुख्यात अन्तर्राष्ट्रिय अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार मात्रै रिहा हुने भएका छन् ।  बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले केन्द्रीय कारागार सुन्धारामा कैद रहेका शोभराजलाई आजैदेखि मुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन आदेश जारी गरेपनि बिहीबार रिहा नहुने भएका हुन् । कारागारले आजै अध्यागमन विभागलाई बुझाउने तयारी…

Logo