लमजुङकाे बजेट आठ अरब पुग्याे, डुम्रे-चामे सडकलाई मात्रै सवा ६१ कराेड

केही वर्ष अगाडिसम्म लमजुङको बजेट जम्मा ७५ करोड थियो । चालु आर्थिक वर्ष ०७९/८० मा भने याे बढेर आठ अरब पुगेकाे छ । जसमध्ये डुम्रे–बेसीशहर–चाँमे सडक वहुर्षीय आयोजनालाई ६१ करोड २८ लाख रकम विनियोजन गरिएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालु आर्थिक वर्ष ०७८/७९ मा वहुवर्षीय बजेट निर्वाचन क्षेत्र रणनैतिक सडकअन्तर्गत रेडबुकको पेज नम्बर १६३ मा समावेश योजनाअन्तर्गत…

Logo