हिमाली जिल्लामा कर्मचारी पठाउनदेखि मतदाता शिक्षा दिन मुस्किल

कर्णालीका हिमाली जिल्लामा मतदाता शिक्षा दिन मुस्किल हुँदै आएको छ । कात्तिक देखि नै हिमपात सुरु भएपछि हिमाली जिल्लाका मतदातालाई मतदाता शिक्षा दिन नसकिएको हो ।  हुम्लाको लिमी , उपल्लो डोल्पाको तीन वटा पालिकामा मतदाता शिक्षा दिन समस्य भएको हो । हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान नसक्दा मतदाता शिक्षा दिन नसकिएको हो ।…

Logo