वृश्चिकलाई यात्राको प्रस्ताव आउनसक्ने, अन्य राशिको कस्तो छ आज ?

कार्तिकशुक्ल चर्तुदशी, शिवजी भगवान विष्णुको तपस्याबाट प्रसन्न भएर आशीर्वाद दिएको दिनको रुपमा आजको विशेष आरधना र पूजा गर्ने गरिन्छ । अश्विनी नक्षत्र, वणिज करण, सिद्धि योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः१८ मा हुनेछ भने सूर्यास्त ५ः१७ मा । सोमबार शिवालय यात्रा विशेष मानिन्छ । आज साँझ पशुपतिनाथमा विशेष पूजा गर्ने…

Logo