पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ७९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको…