देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । बझाङको मष्टा गाउँपालिका–१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिप अनियन्त्रीत भई बुधबार सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेहरूमा मष्टा गाउँपालिका–२ बस्ने १३ वर्षीय सम्झना…