चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालविरुद्ध प्रदर्शन गरेका छन् । अस्पतालले लाइसेन्स लिएर मान्छे मारेको भन्दै आक्रोशित मृतकका आफन्तहरुले अस्पतालविरुद्ध आज बिहान प्रदर्शन गरेका हुन् । उनिहरुले सरकारसँग न्यायको माग गरेका छन् । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका ९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरलाई आइतबार साँझ…