पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा, पूर्व मन्त्री जुग्जालीको पहलमा १७ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि तीन किलोमिटर ५०० मिटर दुरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷०८१ देखि पखेर–बरङ्जा ३ र ४ हँुदै…

Logo