दशैं अवधिमा काठमाडौंमा निःशुल्क एम्बुलेन्स संचालन

काठमाडौं महानगरपालिकाले दशैंमा निःशुल्क एम्बुलेन्स संचालन गर्ने भएको छ ।  डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि…

Logo