काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

वडादसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन ।  काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन् ।  ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । उनले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले…

Logo