उदयपुरमा ३४ जनामा डेंंगुको संक्रमण पुष्टि

उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंगु संक्रमण देखिएको छ ।  बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगु फेला परेको हो ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ । किनकी त्यहाँ सबैभन्दा धेरैमा डेंंगु देखिएको छ । यसपछि…

Logo