जाडो छल्न नेपाल आउन थाले पर्यटक चराहरू

भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको छ। चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला  र सिमसार क्षेत्रमा आइपुगेका छन् ।   सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ। देशभरि पाइने आठ सय ८८…

Logo