दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ। अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो। यस्तै नौगाड गाउँपालिकाका ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको…

Logo