भारतीय सेना प्रमुख पाण्डेलाई मानार्थ महारथीको पदवी प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छन् । सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित  एक विशेष समारोहमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमणमा रहेका प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्। भ्रमणको बेला नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ।  पाण्डे प्रधानसेनापति प्रभुराम शर्माको…

Logo