जबरजस्ती करणी मुद्दाका फरार रहेका एक ब्यक्ति १८ बर्ष पछि पक्राउ परेका छन । बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए । सो घटनमा संलग्न भएको…