राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेद फारख खुल्ने गरेको छ । गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज(आइतबार) का लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ । विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु…